Departmental Store Management Software
डिपार्टमेन्टल व्यवसायका लागि अब स्मार्ट, सजिलो र सम्पूर्ण डिजिटल समाधान!
अब तपाईंको स्टोरको बिलिङ्ग, स्टक र बिक्री व्यवस्थापन एकै स्थानबाट सहज रूपमा गर्न सकिन्छ। बारकोड समर्थन, छिटो बिलिङ्ग र स्टकको वास्तविक समय ट्र्याकिङ्ग सुविधासहित, व्यवसाय सञ्चालन अझ प्रभावकारी बनाउनुहोस्।
Manage your store with ease using smart billing software. Enjoy fast checkout with barcode support, real-time inventory tracking, and streamlined sales monitoring—all in one simple system.

Departmental Store Features
यी डिपार्टमेन्टल स्टोर प्रणालीका मुख्य विशेषताहरू हुन्:
Barcode Scanning
सामानको छिटो बिलिङ र ट्र्याकिङका लागि बारकोड स्क्यान सुविधा।
Point of Sale (POS)
दैनिक बिक्रीको व्यवस्थापनका लागि शक्तिशाली POS प्रणाली।
Stock Management
सामानको इन/आउट ट्र्याक गर्दै स्टक अपडेट राख्ने प्रणाली।
Customer Management
ग्राहक विवरण, बक्यौता र खरीद इतिहास ट्र्याक गर्नुहोस्।
Sales Reports
दैनिक, मासिक तथा वार्षिक बिक्रीको रिपोर्ट हेर्न मिल्ने।
Purchase Management
खरिद र आपूर्ति व्यवस्थापन सजिलैसँग ट्र्याक गर्नुहोस्।
Accounting System
लेखा प्रणालीबाट वित्तीय विवरणहरू सजिलै व्यवस्थापन गर्नुहोस्।
IRD Report
आयकर विभागका लागि आवश्यक रिपोर्टहरू सहज रूपमा तयार गर्नुहोस्।
Time Management
कार्य समय र कर्मचारी उपस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुहोस्।
Our Clients
YBS

KTM Grocery

Pasal Nepal
